काठमाण्डौ मै भीषण बाढी (Extreme floods in Kathmandu)



 बुधबार दिउँसोदेखि परेको पानीका कारण काठमाडौं उपत्यका जलमग्न भएको छ । यहाँका खोला नदीहरुमा ठूलो बाढी आएको छ । नदी छेउका कतिपय वस्ती डुवानमा पनि परेको छ ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ६ मूलपानीमा मनोहरा खोलामा बाढी आउँदा किनारका बस्ती जलमग्न भएको छ । सो क्षेत्रमा २ घण्टासम्म लगातार असिनासहित वर्षा भएको थियो ।

 ...........................................................................

English Translation:-

Extreme floods in Kathmandu 
Kathmandu Valley has been inundated due to rain since Wednesday afternoon. 
There is a big flood in the rivers here. Some settlements along the river have also 
been submerged. Kageshwari Manohara Municipality-6 of Kathmandu has been
inundated due to flood in Manohara River in Mulpani. There was hail and rain for 
two hours in the area.
Latest


EmoticonEmoticon